Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

वीरगञ्जको ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचन चैत मसान्तभित्रै गराउन पहल सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ९,बिहीबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन चैत मसान्तभित्रै गराउन पहल सुरु गरिएको छ ।

आज चुनाव पक्षधर विद्यार्थी नेताहरु र क्याम्पस प्रमुख डाक्टर उमेश चौरसिया सहितको बैठक बसेर यहि चैत मसान्तभित्र गर्नेगरि तालाबन्दी लगायतका विद्यमान समस्या समाधान गर्ने सहमति भएको हो ।

देशभरिका क्याम्पसमा चैत ५ मा भएको स्ववियु निर्वाचन ठाकुरराम क्याम्पसमा भने विवादका कारण स्थगित गरि क्याम्पस प्रशासनले जेठ १३ गते गर्ने निर्णय गरेको थियो । तर चुनाव पक्षधर विद्यार्थी संगठन र नेताहरुले भने निर्वाचन यहि चैत मसान्तभित्रै हुनुपर्ने माग राखेर क्याम्पसमा तालाबन्दी गर्नुका साथै गत बुधबारदेखि चरणबद्ध आन्दोलन पनि गरेका थिए ।

त्यसैलाई मध्यनजर गरि क्याम्पस परिसरमा बसेको बैठकमा विद्यार्थी नेताहरुको माग अनुसार चैत मसान्तभित्र स्ववियु निर्वाचन गर्नका लागि सबैले पहल गर्ने, क्याम्पसमा लगाईएको तालाबन्दी खोल्ने, यसअघि प्रकाशित मतदाता नामावली छानबिन गरि पुनः अर्को मतदाता नामावली प्रकाशन गर्ने, चुनावी प्रकृया अगाडि बढाउन देखिएका समस्या सामधानका लागि क्याम्पस प्रशासनको तर्फबाट डेलिगेसन टोली त्रिविमा जाने सहमति गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०७९ चैत्र ९,बिहीबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०७९ चैत्र ९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद