Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्थानिय

सिद्धार्थ मा वि मा विद्यालय भित्र नगर प्रमुख सिंह द्वारा शिलान्यास 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ९,बिहीबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

बीरगन्ज । बीरगन्ज महानगर पालिकाको नगर प्रमुख राजेश मान सिंहले सिद्धार्थ मा वि मा विद्यालय भित्र विद्यार्थीहरुको सुबिधाको लागि बाटो को शिलान्यास गर्नु भएको छ । बिद्यालयमा आज आयोजित शिलान्यास कार्यक्रम मा नगर प्रमुख सिंहले सबै सामुदायिक विद्यालयको गुणस्तरीय विकास हुने

बताउनु भयो । उहाँले विद्यार्थीहरुलाई अनुशासित भै अध्ययनमा ध्यान दिन अपिल गर्नु भयो । यस अधि नगर प्रमुख सिंहलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बीरेन्द्र लाल संघईले दोसल्ला ओढाएर सम्मान गरेको थियो । कार्यक्रममा प्रधानाध्यापक अनिल वर्णवाल , शिव शंकर पटेल , शिव शंकर आॠ , नगर प्रमुखको प्रेस सल्लाहकार महेश दास को उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ चैत्र ९,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ चैत्र ९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद