Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home शिक्षा

बिरगंजमा एकदिने अन्तर्राष्ट्रिय शैक्षिक मेला सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ५,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०५ चैत । बिरगंजमा एकदिने अन्तर्राष्ट्रिय शैक्षिक मेला सम्पन्न भएको छ । एक्सपर्ट एजुकेसन एन्ड भिषा सर्भिसेजद्वारा बिरगंजको होटल दियालो लर्ड्स प्लाजामा आइतबार एक समारोहकाबीच बिरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले उदघाट्न गर्नु भएको थियो ।

शैक्षिक मेलामा अष्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, बेलायत र संयुक्त राज्य अमेरिकाको विश्व विद्यालयबाट आएका प्रतिनिधिहरुदले विद्यार्थीहरुलाई शैक्षिक तथा अध्यागमनका पछिल्ला परिवर्तित नियमहरुका बारेमा निःशुल्क परामर्श उपलब्ध गराएको एक्सपर्ट एजुकेसन एन्ड भिषा सर्भिसेज अष्ट्रेलियाका बिजनेस डेभलपमेन्ट म्यानेजर सौर्य जोशीले बताए ।

मेलामा युपि एजुकेसन, टोरेन्स युनिभर्सिटी, माल्भेन युनिभर्सिटी, अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, युनिभर्सिटी अफ न्यु ईन्गलैण्ड,अष्ट्रेलियन इन्टरनेशनल ईन्स्टीच्युट अफ हायर एजुकेसन लगायत २५ वटा विश्व विद्यालयका प्रतिनिधिहरुले विद्यार्थीहरुलाई लागेको विषयमा परामर्शका साथै छात्रवृत्तिको व्यवस्थापन बारे समेत विद्यार्थीहरुलाई जानकारी दिइएको जोशीले बताए ।

कार्यक्रममा बिरगंज महानगरको वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह, वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप चौरसिया,नगर प्रमुखका स्वकिय सचिव सत्यराज घिमिरे, एक्सपर्ट एजुकेसन एन्ड भिषा सर्भिसेज अष्ट्रेलियाका अपरेसन म्यानेजर भुवन पाण्डे, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य विजय कुशवाहा, एक्सपर्ट एजुकेसन एन्ड भिषा सर्भिसेज बिरगंजका प्रबन्धक आकाशनाथ जोशी लगायत मेलामा आएका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

‘भविष्य मेला २०२६’ माथि प्रश्नस् व्यापारिक प्रवर्द्धन कि शैक्षिक मार्गदर्शन
आर्थिक

‘भविष्य मेला २०२६’ माथि प्रश्नस् व्यापारिक प्रवर्द्धन कि शैक्षिक मार्गदर्शन

प्रकाशित : २०७९ चैत्र ५,आईतवार
नजिकिँदै एसईई , ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै
मुख्य समाचार

पर्सामा अङ्ग्रेजी विषयको कपी जाँच आज साँझसम्म सकिने तयारी

प्रकाशित : २०७९ चैत्र ५,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद