Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाज

जन्मदिनको अवसमा राकेशले फहराए ठाेरीकाे शिकारीबास पुलमा राष्ट्रिय झण्डा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ४,शनिबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज , ०४ चैत । पर्साकाे ठोरी गाउँपालिका – ३ ब्रम्हनगर घर भइ हाल जापान बस्दै आएका नेपाल- जापान एनआरएनका युवा संयोजक राकेश लामाले आफ्नो जन्मदिनको अवसरमा ठोरीको सिकारीबास पुलमा राष्ट्रिय झण्डा फहराएका छ्न् ।

जन्मदिनमा सामान्यतया फजुल खर्च गर्ने युवा जमात बढिरहंदा लामाले भने समाजसेवा गर्दै आफ्नो जन्मदिन मनाएका हुन् । राष्ट्रिय झण्डाका साथै उनले ठोरीका विद्यालयहरुलाई २५ थान पंखा सहयोग गरेका छ्न् ।

यसका साथै ठोरीको हुलाकी सडकमा पर्ने जंगलमा राख्नको लागि २५ वटा रोड लाइट समेत उनले सहयाेग गरेका छन् । त्यस्तै अत्याधिक सवारी दुर्घटना भइरहेको सिकारीबास पुल नजिकै “अति दुर्घटना ग्रस्त क्षेत्र” लेखिएको सन्देशमूलक बोर्ड समेत उनले निर्माण गरिदिएका छ्न् ।

सिकारीबास पुलमा शनिबार आयोजित कार्यक्रमा लामाका बुबा राजेश लामाले ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठलाई ती सामाग्री स्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले राकेश लामाबाट युवाहरूले धेरै कुरा सिक्नुपर्ने बताए । विदेशमा रहेर पनि आफ्नो जन्मभुमि प्रति राकेशले देखाएको माया र सहयोगलाई गाउँपालिकाले संधै सम्मान गर्दै अघि बढ्ने उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ चैत्र ४,शनिबार
कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै
आर्थिक

कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै

प्रकाशित : २०७९ चैत्र ४,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद