Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा प्रहरीद्वारा प्रतिबन्धित लागुऔषध गाँजा सहित दुईजना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ३,शुक्रबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०३ चैत । जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागुऔषध गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले पर्साको पटेर्वासुगौली गाउँपालिका–३ सोनवर्सा बस्ने ३८ वर्षीय जैनुल होदा र मकवानपुर जिल्ला लाउती गाउँपालिका–३ बस्ने ५९ वर्षीय रामजी थिङलाई पक्राउ गरेको हो ।

होदाले आफ्नो घरमा लागुऔषध गाँजा लुकाईराखेको गोप्य सूचनाको आधारमा पर्साका प्रहरी उपरिक्षक कोमल शाहको कमाण्डमा खटिएको प्रहरीको टोली हिजो दिउँसो उनको घरमा खानतलासी गरेको थियो ।

सोही क्रममा होदाले लुकाईछिपाई राखेको अवस्थामा प्रतिबन्धित २९ किलो लागुऔषध गाँजा फेला पारेको प्रहरीको दावी छ । साथै होदा सहित लागुऔषध किनबेचमा सलंग्न रहेको आरोपमा थिङलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

पक्राउ परेका उनीहरुलाई प्रहरीको हिरासतमा राखी लागुऔषध सम्बन्धि कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको थप गरि अनुसन्धान भईरहेको प्रवक्ता गिरीले बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०७९ चैत्र ३,शुक्रबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०७९ चैत्र ३,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद