Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मनोज राउतकाे ट्रक पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ३०,मंगलवार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,३० फागुन । राजस्व अनुसन्धान विभागले वडा नं १ काे वडा अध्यक्ष समेत रहेका मनोज राउत कुर्मीकाे ट्रक पक्राउ गरेको खबर प्राप्त भएको छ। फागुण १८ गते काठमाडौं नागढुङ्गाबाट ना ६ ख ९५०२ नम्बरको उक्त पक्राउ परेको ट्रकमा कपडा लोड रहेकाे बुझिएको छ ।

राजस्व अनुसन्धान विभागका प्रवक्ता प्रधुम्न प्रसाद उपाध्यायका अनुसार सो ट्रक भित्र गारमेंट र सर्टिङ्ग सुटिङ्गकाे कपडा रहेकाे प्रारम्भिक जानकारी प्राप्त भएको र थप अनुसन्धान जारी रहेको बताउनु भयो ।

यस सन्दर्भमा मनोज राउत सँग बुझ्ने प्रयास गर्दा वहाँकाे फाेन उठेन ।साभार : अंकुश दैनिक

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०७९ फाल्गुन ३०,मंगलवार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०७९ फाल्गुन ३०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद