Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिमरा सडकखण्ड बस दुर्घटना अपडेटः २३ यात्रु घाइते, दुईको अवस्था गम्भिर

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन २५,बिहीबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

सिमरा l पथलैया–सिमरा सडकखण्ड अन्तर्गत हुलासमा बिहिवार दिउँसो भएको बस दुर्घटनामा २३ यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भिर रहेको छ भने अन्यको अवस्था सामान्य छ ।

गम्भिर घाइते हुनेमा पर्सा पटेर्वा सुगौली गाँउपालिकाकी ५० वर्षीया राजकुमारी राम र कलैया उपमहानगरपालिका २३ का ४५ वर्षीय नरेश पटेल रहेका छन् । रामको टाउकोमा गम्भिर चोट लागेको छ ।

रामलाई सिमरास्थित अल्पाइन अस्पतालबाट थप उपचारका लागी बयोधा मेडिसिटी अस्पताल लगिएको प्रहरीले जनाएको छ । यसैगरी अर्का गम्भिर घाइते पटेलसहित अन्यको अल्पाइन अस्पतामा उपचार भइरहेको छ । सामान्य घाइते भने उपचार गराएर घर फर्किएका छन् ।

वीरगन्जबाट नारायणगढतर्फ जादै गरेको ना५ख २१४८ बस साइकललाई जोगाउने क्रममा दुर्घटना भएको थियो । तिव्र गतिमा रहेको बस साइकललाई जोगाउन खोज्दा डिभाइडरमा ठोक्किएर अनियन्त्रित भएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

बस दुर्घटनाका घाइतेलाई इलाका प्रहरी कार्यालय सिमराका प्रहरी र स्थानीयले उद्धार गरी अस्पताल ल्याएका थिए l

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०७९ फाल्गुन २५,बिहीबार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०७९ फाल्गुन २५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद