Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जीतपुर सिमारा उप-महानगरपालिका वाड नं.२४ मा फागुन २७ गते देखी फागुन ३० गते सम्म ईस्तामा हुने

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन १६,मंगलवार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,१६ फागुन । जितपुर सिमरा उपमहानगरपालिका वार्ड नं २४ स्थित हरपुर ईस्तामा हुने भएकोछ।

उक्त ईस्तामा हुने स्थानको वीरगंज महानगरपालिकाका उप-प्रमुख ईम्तियाज आलमले निरीक्षन गरेका हुन्।

निरीक्षनको क्रममा जीतपुर-सिमारा उप-महानगरपालिका वडा नं २४ हरपुरका वडा अध्यक्ष लगायत स्थानीयहरु को सहभागीता रहेको थियो।

उक्त ईस्तामा करिब ४० बिग्गाहाको जग्गामा भइरहेको छ भने सो ईस्तामामा धारा खाने पानी २४ वटा रहेको छ। शौचालय ६०० वटा निर्माण गरिएको छ। ताकि बाहिर बाट आएका पाहुनाहरु लाई कुनै किसिमको अफ्ट्यारो नहोस भनि व्यवस्था मिलाइएको छ।

उक्त ईस्तामा यहि फागुन २७ गते देखि सुरु भइ फागुन ३० गते समापन हुनेछ ।

सो ईस्तामा वन्जु खाना,ईसि्तजा खाना,गुसल खानाको बेवास्ता गरिएको छ। ईस्तामा मा करिब १२०० भोलेनटियरको बेवास्ता गरिएको छ।

उक्त ईस्तामा हुने स्थानको निरीक्षनमा नेपाली कांग्रेसका नेता साज्जद हुसेन,वीरगंज महानगरपालिकाका उप प्रमुख का स्वकिय सचिव शेष हजरा,वीरगंज महानगरका कर्मचारी कमल महतो,नेपाली कांग्रेसका युवा नेता धर्मराज यादव,पत्रकार राहुल गुप्ता लगायतको उपस्तिथी रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजका एमबीबीएस विद्यार्थीद्वारा अन्तर्राष्ट्रिय स्तरको ईएनटी पाठ्यपुस्तकमा सुधारको सुझाव, लेखकबाट धन्यवाद तथा आगामी संस्करणमा सच्याउने प्रतिबद्धता
मुख्य समाचार

नेशनल मेडिकल कलेजका एमबीबीएस विद्यार्थीद्वारा अन्तर्राष्ट्रिय स्तरको ईएनटी पाठ्यपुस्तकमा सुधारको सुझाव, लेखकबाट धन्यवाद तथा आगामी संस्करणमा सच्याउने प्रतिबद्धता

प्रकाशित : २०७९ फाल्गुन १६,मंगलवार
एपेक्स म्यानेजमेन्ट कलेजको बीबीएमा उद्योग–मैत्री सिकाइलाई प्राथमिकता
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजको बीबीएमा उद्योग–मैत्री सिकाइलाई प्राथमिकता

प्रकाशित : २०७९ फाल्गुन १६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद