Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home पत्रपत्रिका

पत्रकारिताको ७ दशकलाई समेटेर नेपाल पत्रकार महासंघ पर्साले स्मारिका प्रकाशन गर्ने

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन १६,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

१६ फागुन,वीरगञ्ज । पर्साको पत्रकारिताको ७ दशकलाई समेटेर नेपाल पत्रकार महासंघ पर्साले स्मारिका प्रकाशन गर्ने निर्णय गरेको छ । नेपाल पत्र कार महासंघ पर्साको आज सम्पन्न बैठकले ७० वर्षमा पर्साको पत्रकारिताको विगत र वर्तमानलाई दर्शाउने उद्देश्यले स्मारिका प्रकाशन गर्ने निर्णय गरेको हो ।

पूर्व अध्यक्ष शत्रुधन नेपालको संयोजकत्वमा महेश दास, महेश गौतम, युवराज खड्का, भूषण यादव रहेको प्रकाशन समिती गठन गरिएको छ । समितीको सल्लाहकारमा वरिष्ठ पत्रकार जगदिश शर्मा, शंकर खतिवडा, गया यादव, चन्द्रकिशोर झा हुनुहुन्छ ।

यसैगरि महासंघको भौतिक निर्माण कार्य प्रगतिमा रहनुको साथै आम संचारकर्मीको क्षमता अभिवृद्धीका लागि चैतको पहिलो साता चितवनको सौराहामा तिन दिनको आवासिय तालिम संचालन गर्ने निर्णय समेत भएको छ ।

यस्तै दिवंगत भएका शाखाका कार्यसमिति सदस्य नरेश सर्राफको स्मृतिमा स्थापना भएको अक्षय कोषको खाता नबिल बैंकको पावर हाउस शाखामा पूर्व निर्णय अनुसारको १ लाख ५१ हजार रकम जम्मा गर्ने निर्णय बैठकमा गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सामा बालबालिकासमेत कुष्ठरोगको संक्रमण, वीरगञ्जमा बढ्दो चिन्ता
मुख्य समाचार

पर्सामा बालबालिकासमेत कुष्ठरोगको संक्रमण, वीरगञ्जमा बढ्दो चिन्ता

प्रकाशित : २०७९ फाल्गुन १६,मंगलवार
विद्यार्थी असुरक्षित, प्रशासन विवादित: मधेश विश्वविद्यालयमा गम्भीर प्रश्नहरू उब्जिए
मुख्य समाचार

विद्यार्थी असुरक्षित, प्रशासन विवादित: मधेश विश्वविद्यालयमा गम्भीर प्रश्नहरू उब्जिए

प्रकाशित : २०७९ फाल्गुन १६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद