Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अश्लील गितहरुले समाजमा बिकृति फैलाई रहेको छ – प्र.अ  हरेन्द्र कुर्मी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन १२,शुक्रबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १२ फाल्गुन  । अश्लील गितहरुले समाजमा बिकृति फैलाई रहेको त्रिजुद्ध मा बिका प्र.अ हरेन्द्र कुर्मीले बताएका छन् । भोजपुरी मौलिक गितहरु लोप भईरहेकोले अब सबै मिलेर संरक्षण गर्नु पर्नेमा वहाँको जोड रहेको छ । नेपाल भोजपुरी समाजको आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गदैै प्र.अ कुर्मीले प्रा.बि तहमा भोजपुरी पाठ्यक्रम लागु गर्नु पर्नेमा जोड पनि दिनु भयो ।

समाजका अध्यक्ष ध्रुव सिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा भोजपुरी कला संस्कृतिको बारेमा सचिब राजेन्द्र सिंह राजपुतले बिध्यार्थाीहरुलाई प्रशिक्षण दिनु भएको हो । कार्यक्रममा बिध्यालयमा शिक्षक सरोज पटेल, रबि चौरसिया, नेपाल भोजपुरी समाजका सल्लाहाकार मनोज कुमार मिश्र, उपाध्यक्ष रितुराज पटेल,संचारकर्मी राजकुमार सर्राफ लगायतको सहभागीता रहेको थियो ।

नेपाल भोजपुरी समाजले हरेक शुक्रबार सामुदायिक बिध्यालयहरुमा प्रशिक्षण अभियान संचालन गरिरहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०७९ फाल्गुन १२,शुक्रबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०७९ फाल्गुन १२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद