Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

बिभिन्न निर्णय गर्दै वाईसिएल नेपाल पर्साको बिस्तारित बेैठक सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ ४,बुधबार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वाईसिएल नेपाल पर्सा जिल्ला समन्वय समितिको बिस्तारित बेैठक बुधबार सम्पन्न भएको छ ।बैठकले माघ मसान्तभित्रमा पालिका सम्मेलन र वडा सम्मेलन गर्ने,वाईसिएल सदस्यता बितरण गर्ने निर्णय गरेको छ ।
यसैगरि जिल्ला समन्वय समितिको गठन सर्कुलरले दिएको समयभित्रै गर्ने पनि निर्णय गरेको छ ।वीरगञ्ज महानगरपालिका–१३ राधेमाईमा रहेको नेकपा माओबादी केन्द्रको जिल्ला समवय समितिको कार्यालयमा सम्पन्न भएको वाईसिएल पर्सा ईन्चार्ज संतोष पटेलले जानकारी दिनु भयो ।
जिल्ला संयोजक दिपेन्द्र सिंह पटेलको अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथी माओबादी केन्द्र वाईसिएल मधेस प्रदेश सहईन्चार्ज देवसरण शाह कानु,केन्द्रीय सदस्य सँध्या कुमारी बस्नेतको उपस्थिती रहेको थियो ।बैठकमा स्वागत मन्त्ब्य महेश पटेलले राख्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०७९ माघ ४,बुधबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०७९ माघ ४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद