Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मधेश प्रदेश सरकारले भोली प्रदेशभरी सार्वजनिक विदा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ ४,बुधबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम । मधेश प्रदेश सरकारले भोली प्रदेशभरी सार्वजनिक विदा दिएको छ । प्रदेश राजपत्रमा उल्लेखित बलिदानी दिवसको अवसरमा प्रदेशभरि सार्वजनिक विदा भएको हो ।

मधेश सरकारको गृह तथा सँचार मन्त्रालयद्धारा जारी गरिएको प्रदेश राजपत्र २०७९ मा थप गरिएको विदाहरुमा माघ ५ गते बलिदानी दिवसको अवसरमा सार्वजनिक विदा दिएको हो ।

माघ ५ गते मधेशको आन्दोलन स्मृति दिवस भन्दै देश संघीयतामा गएपछि मधेश सरकारले माघ ५ गते सार्वजनिक विदा दिदैँ आएको छ । प्रदेशको ८ वटै जिल्लामा भोली सरकारी कामकाजहरु बन्द रहने छ ।

मधेश आन्दोलनको क्रममा शहादत दिएका वीर शहिदहरुको सम्झनामा प्रत्येक वर्ष ५ गते माघमा बलिदानी दिवस मनाउँदै आएको छ ।

सिरहा जिल्लाको लहान स्थित प्रथम मधेश आन्दोलनको क्रममा रमेश महतोले शहादत दिएको स्मरण सहित लहानमा बलिदानी दिवस मनाउँदै आएको छ । यद्यपी, प्रदेश सरकारले विभिन्न वर्षमा विभिन्न ठाउँमा बलिदानी दिवस मनाउँदै आएपनि यसपाली शहिदको स्मरणभन्दा सत्तालोभमा लिप्त देखिएका छन् ।

मधेश आन्दोलनका शहिदहरुको सम्झनामा प्रत्येक वर्ष ५ गते माघको बलिदानी दिवस मनाउँदै आएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ माघ ४,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ माघ ४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद