Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पोखरा विमान दुर्घटनाको शोकमा नेविसंघद्वारा वीरगञ्जमा दिप प्रज्वलन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ २,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २ माघ । आइतवार पोखरामा भएको विमान दुर्घटनामा शोक व्यक्त गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले दिप प्रज्वलन गरेको छ ।  काठमाण्डौबाट पोखरा जाँदै गरेको यत एयरलाईन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको चिर शान्तिको कामना गर्दै शोक सभा तथा दिप प्रज्वलन गरिएको नेविसंघ वरगञ्ज महानगरका अध्यक्ष धिरज साहले जानकारी दिए । उनका अनुसार शोकसभासँगै वीरगञ्जको घण्टाघरबाट माईस्थान, आदर्शनगर हुँदै ठाकुरराम बहुमुखी क्याम्पससम्म क्याण्डल मार्च समेत गरिएको थियो ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति मोहम्मद सहाबुद्धिन, युवा नेता राकेश यादव, नेविसंघ पर्साका पूर्व उपाध्यक्ष साबिर हुसैन, जिल्ला सचिव फिरोज अन्सारी, कालिकामाई गाउँपालिका अध्यक्ष राजेश कुशवाह लगायत कांग्रेसका नेतासँगै कांग्रेस निकट भातृ संगठनका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिती रहेको नेविसंघ पर्साका अध्यक्ष ई.रमेश यादवले जानकारी दिए ।

शोक सभालाई सम्बोधन गर्दै वक्ताहरुले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेका थिए । साथै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराउँदै सरकारविरोधी नारा समेत लगाइएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ माघ २,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ माघ २,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद