Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

न्यू युथ क्लब अफ नगवा संस्था द्वारा कम्बल वितरण ।

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ३०,शनिबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,३० पुष । न्यू युथ क्लब अफ नगवा संस्थाले कम्बल बितरण गरिएको छ । चिसोलाई मध्यनजर गर्दै गरीब तथा वृद्धवृद्धालाई १०० थान न्यानो कम्बल बितरण गरिएको हो।

पर्साका वीरगंज महानगरपालिका वडा नं.१६ स्थित घुसुकपुर टोलमा जानकारी गरी वितरण गरिएको न्यू युथ क्लब अफ नगवा का अध्यक्ष महेश पण्डितले जानकारी दिनुभयो।

कार्यक्रममा वीरगंज महानगरपालिका वडा नं १६ का लोकप्रिय डान्सर जितेन्द्र पटेलको स्वागत गर्नुका साथै जेष्ठ नागरिकहरुलाई कम्बल ओढाई सम्मान समेत गरिएको थियो।

बृद्ध, गरिब तथा सम्पूर्ण स्थाई बसोबास गर्ने असायहरुलाई जाडो छल्न न्यानो कम्बल बितरण गरिएको आयोजक संस्थाका अध्यक्ष महेश पण्डितले जानकारी दिए।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च
मुख्य समाचार

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

प्रकाशित : २०७९ पुष ३०,शनिबार
जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग
मुख्य समाचार

जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग

प्रकाशित : २०७९ पुष ३०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद