Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रदेशसभा सदस्य (संसद्) कुर्मीले लिए भोजपुरीमा शपथ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १५,शुक्रबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १५ पुष । पर्सा निर्वाचन क्षेत्र नम्बर २ को २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य (संसद्) रमेशप्रसाद कुर्मीले भोजपुरी भाषामा शपथ लिएका छन् ।

मंसिर ४ गते सम्पन्न आम निर्वाचन, २०७९ बाट निर्वाचित भएका मधेश प्रदेशका प्रदेशसभा सदस्यहरुको लागि आज शुक्रबार जनकपुरधाममा भएक शपथ ग्रहण समारोहमा सांसद् कुर्मीले मधेशको मौलिक तथा पारम्परिक पहिरन लगाएर आफ्नो मातृभाषा भोजपुरी भाषामा शपथ लिएका हुन् ।

क्षेत्रमा पाँच वर्षसम्म निरन्तर विकास र जनताको विचमा रहेर काम गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित सांसद् कुर्मी भोजपुरी भाषामा शपथ ग्रहण गरेर भोजपुरी भाषा र संस्कृतीको संरक्षण र प्रवर्द्धनमा ठूलो योगदान पुर्याएका छन् ।

कुर्मीसँगै पर्साबाटै प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य श्याम पटेल र सिंगासन साह कलवारले पनि भोजपुरीमै शपथ लिएको बुझिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०७९ पुष १५,शुक्रबार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०७९ पुष १५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद