Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एकता महिला बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक सधारणसभा सम्पन्न : मेयर सिंहले गरे उद्घाटन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १३,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,१३ पुष । एकता महिला बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक सधारण सभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै विरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले महिलाहरुलाई आत्मनिर्भर बनाउने गरी महानगरले काम गरिरहेको बताउनुभयो ।

उहाँले महिला ग्राम निर्माण गरेर महिलालाई आत्मनिर्भर बनाउने अभियान चलाउन लागेकाले यो सहकारीको समन्वयमा काम गर्न आफू तयार रहेको बताउनुभयो ।

यस्तै महिलाहरुले संचालन गरेको एकता महिला बचतको भवन महानगरले निर्माण गरिदिने पनि उहाँले प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, विरगंज महानगरपालिका वडा २ का वडा अध्यक्ष महमद रेयाज मिया, वडा ५ का वडा अध्यक्ष प्रदिप कुमार चौरसिया लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम सहकारी संस्थाकी अध्यक्ष मंजु देवी साहको सभापतित्वमा सम्पन्न भएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ पुष १३,बुधबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ पुष १३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद