Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मधेसी आयोगले किन सोध्यो संघीय संसदको सचिवालयलाई स्पष्टीकरण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ८,शुक्रबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – मधेसी आयोगले सूचीकृत नै नभएको मधेस भाषामा शपथ किन खुवाएको भन्दै संघीय संसदको सचिवालयलाई स्पष्टीकरण सोधेको छ।

आयोगले जनमत पार्टीका डा। सीके राउतसहित केही प्रतिनिधि सभा सदस्यलाई कुन आधारमा मधेसी भाषामा शपथ लिन मान्यता दिएको भन्दै स्पष्टीकरण सोधेको हो।

पुस ७ गते औपचारिक कार्यक्रममा सीके राउतसहित केही प्रतिनिधि सभाका सदस्यले भाषा आयोग तथा मधेसी आयोगद्वारा सुचिकृत नरहेको ुमधेसी भाषाु मा शपथ लिएको भन्दै आयोगमा उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको जनाएको छ।

उजुरीका पत्र आयोगमा आएपछि आयोगको गम्भीर ध्यानकर्षण भएको तथा सो भाषामा शपथ लिन संसद सचिवालयले कुन आधारमा मान्यता दिएको भन्दै आयोगकी उपसचिव सविता डंगोलले आयोगलाई स्पष्ट जानकारी गराउन संघीय संसदको सचिवालयलाई पत्र पठाएकी छन््र

आयोगका अध्यक्ष डा।विजयकुमार दत्तले शपथ ग्रहण समारोहपछि दर्जनौ संघसंस्थाले फोन सम्पर्क गरी मधेसी भाषा औपचारिक रुपमा सुचिकृत नरहेको र सो भाषामा शपथ लिनुले अन्य विद्यमान भाषा माथि नकारात्मक प्रभाव पर्ने भएकाले यसमाथि आवश्यक कारवाही गर्न आग्रह गरेको बताए।सभार अन्नपूर्ण पोष्ट्

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०७९ पुष ८,शुक्रबार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०७९ पुष ८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद