Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

वीरगञ्जमा निशुल्क स्थायी बन्ध्याकरण शिविर सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ५,मंगलवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०५ पुष ।  वीरगञ्जमा सोमबारदेखि निशुल्क स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी, मिनिल्याप) शिविर सुरु भएको छ । सोमबारदेखि सुरु भएको शिविर पुष ९ गतेसम्म सञ्चालन हुने छ ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्वर १७ देखि ३२ सम्मका सेवाग्राहीलाई लक्षित गर्दै बन्ध्याकरण शिविर आयोजना गरिएको महानगरको स्वास्थ्य महाशाखाकी इन्दिरा लोहनीले जानकारी दिइन् ।

महानगरको ग्रामिण भेगलाई लक्षित गर्दै २ वटा स्थानमा शिविर राखेर सेवा दिइरहेको पनि उनले बताइन् ।

वडा नम्वर २५ को सिर्सिया स्वास्थ्य चौकी र ३० को लालपर्सा स्वास्थ्य चौकीबाट १६ वटा वडाका सेवाग्राहीलाई लक्षित गर्दै बन्ध्याकरण शिविर सन्चालन गरिएको हो ।

सेवाग्राहीलाई स्वास्थ्य चौकीसम्म ल्याउन र लैजान वीरगञ्ज महानगरपालिका, जनस्वास्थ्य र मेरिस्टोप्सले सवारी उपलब्ध गराएको छ ।

यस्तै वीरगञ्ज महानगरपालिकाले शिविरमा सेवा लिएका सेवाग्राहीलाई निशुल्क औषधीका साथै न्यानो कपडा उपलब्ध गराएको छ ।

शिविरमा अधिकांश महिलाले मात्रै स्थायी बन्ध्याकरण गराएको महानगरपालिकाको स्वास्थ्य महाशाखाकी लोहनीले जानकारी दिइन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ पुष ५,मंगलवार
कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै
आर्थिक

कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै

प्रकाशित : २०७९ पुष ५,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद