Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रसौनी गाउँपालिकाका पुर्व अध्यक्ष गुप्ताद्वारा सडक अवरुद्ध

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ५,मंगलवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

बाराको प्रसौनी गाउँपालिकाका लोसपा अध्यक्ष तथा पूर्व अध्यक्ष भोला प्रसाद गुप्ता र स्थानीयले सडक अवरुद्ध पारेका छन् ।
वीरगन्ज कलैया सडक खण्डमा पर्ने प्रसौनीमा पूर्व अध्यक्ष गुप्ताले गाउँपालिकामा भ्रष्टाचार भएको भन्दै सडक अवरुद्ध पारेका थिए । गाउँपालिका अध्यक्ष बिनोद जैसवालले राजनिती कार्यकर्ता तथा आफ्नो आसे पासेलाइ पोखरीको पानी ट्यांकीको माध्यमबाट सिंगाहा खोलामा निकास गरे र सो निकास मा चरम भ्रष्टाचार भैइ रहेको भन्दै सडक आबरोध गरेका थिए । कार्यक्रममा युवा नेता तथा स्थानीय हरुको सभागि थियो ।जैसवालले पानी निकास गर्ने बहाना मात्र गरे छ भने दीर्घकालीन योजना तर्फ ध्यान नदिएको र कार्यक्रता पाल्ने काॠ मात्र भएको पुर्व वडा अध्यक्ष आन्नद गुप्ता ले बताए ।
यस्तै आन्दोलनमा रहेका का वसिएल का एक युवा नेता भन्छ हामिले पालिका अध्यक्ष लाई पटकपटक यस्को समाधान तर्फ काम गर्न आग्रह गरेका थिए तर पालिका अध्यक्ष ले बजेट दुरुपयोग गर्दै आएको छ ।
पोखरीमा पानी जमेको कारण सो छेत्रमा बसोबास गर्दै आएका स्थानीयलाई दुर्गन्धित पानी तथा बस्नाले बस्ने गरो भएको बताउँछन् ।
नवनिर्वाचित अध्यक्षले पोखरीको पानी ट्यांकीको माध्यमबाट सिंगाहा खोलामा निकास मात्र बजेट को दोहन गरेको स्थानीय धिरेन्द्र पटेल बताए ।दैनिक पानी निकास गरेपनी पानी को स्तर नघट्नु भएको र यस्ले अध्यक्षका आसेपसे मात्र कमाउने र बजेट सिध्याउन कार्य भएको पटेलले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ पुष ५,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ पुष ५,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद