Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

रौतहटमा करेन्ट लागेर एक जनाको मृत्युु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर २१,बुधबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रौतहट को गुजरा नगरपालिकामा बिधुत मोटर बाट करेन्ट लागेर एकजना युवकको मृत्यु भएको हो।गुजरा ४‌‌‌ का २५ बर्षिय मेघनाथ चौधरीको बिधुत मोटर बाट आफ्नै खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार मदिरा शेवनगरी मोटर बाट पानी पटाउने क्रममा मंगलबार सांझ करेन्ट लागेर अचेतभएको चौधरिलाई उपचारका लागि कनकपुर अस्पतालमा लैजांदा डाक्टरले मृत घोषणा गरेका थिए ।
लगत्तै उनका आफन्तहरुले चौधरीको अन्तेष्ठी गर्न खोज्दा प्रहरी चौकी हरिनगर पोखरभिडाको टोलिले शब लाई पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ केन्द्र चन्द्रनिगाहपुर पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ मंसिर २१,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ मंसिर २१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद