Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

घरधनी र व्यपारीहरुले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १३,मंगलवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१३ मंसिर – घरधनी र व्यपारीहरुले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । वीरगन्जको माइस्थान स्थित गहवा माई मन्दिर देखि मुख्य सडकको चोक सम्मको क्षेत्रमा रहेका घरधनी र व्यपारीहरुले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

गहवामामाई मन्दिर देखि माइस्थान चोक सम्मको सडकमा सौन्दर्यकरण गरेपछि महानगरपालिकाले दशैं यता सबै खाले सवारीसधानको प्रवेशमा रोक लगाएको छ । उक्त सडकमा सवारीसाधनको प्रवेशमा रोक लगाउदा आफुहरुको व्यपार व्यवसाय नै चौपट भएकाले उक्त प्रतिबन्ध हटाउन पहिला जस्तो गरि दिन माग गर्दै त्यहाका व्यपारी र घरधनीहरुले मङगलबार प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाइ ज्ञापनपत्र बुझाएका हुन् ।

मल आुपिर्तको सहज व्यवस्थापनका लागि मङगलबार बिहान जिल्ला प्रशासन कार्यालय पर्सामा भएको छलफलमा सहभागी पर्सा २ का नवनिर्वाचित सांसद अजय चौरसिया , प्रदेशसभा सदस्यद्वय श्याम पटेल र रमेश कुर्मी , वीरगन्ज महानगरपालिका उपमेयर इम्तियाज आलमकै उपसिथतीमा माइस्थानका व्यपारी र घरधनीहरुले प्रजिअ ढकाललाई ज्ञापनपत्र बुझाएका हुन् ।

माइस्थान स्थित सडक र पेटिको सौन्दर्यकरण पछि महानगरपालिकाले दर्शनार्र्थी र भक्तजनको सहजताका लागि त्यहा सबै खाले सवारीसाधनको प्रवेशमा रोक लगाएको छ । तर यसले ग्राहकहरु आउनै छाडेको र आफुहरुको व्यपार व्यवसाय चौपट भएको त्यहाका पसलेहरुको गुनासो छ । यस्तै आफना सवारीसधान घर सम्म पनि लग्न नपाएको घरधनीहरुको गुनासो छ । यदि सवारीसाधन प्रवेशमा लगाइएको रोक नहटाइए पसल नै बन्द गर्नु पर्ने अवस्था आइसकेको उनिहरुको दुखेसो छ ।

ज्ञापन–पत्र बुझ्दै प्रजिअ ढकालले यस बारेमा महानगरपालिकासंग कुरा गर्ने आश्वासन दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ मंसिर १३,मंगलवार
कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै
आर्थिक

कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै

प्रकाशित : २०७९ मंसिर १३,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद