Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रदेश सभा सदस्यमा दोहोरिए लोसपा नेता रमेश कुर्मी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर ७,बुधबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

७ मंसिर, वीरगञ्ज ।
लोकतान्त्रिक समाजवादी पार्टीले पर्सामा खाता खोलेको छ । नेता रमेश प्रसाद कुर्मी प्रदेश सभा सदस्यमा पूनः निर्वाचित भएका हुन् । निकटतम प्रतिश्पर्धी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंह भन्दा २ हजार ६३७ मत ल्याएर उनी दोस्रो कार्यकालका लागि प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।
रमेशले ९४७१ मत पाउँदा रुपेशले ६ हजार ८३४ मत ल्याएका छन् । रमेशलाई बाम लोकतान्त्रिक गठबन्धनको साथ थियो । एमाले जसपा गठबन्धनका हरेराम प्रसादले ३ हजार ७९० मत ल्याएर तेस्रो भएका छन् ।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका भतिज रुपेश जसपाबाट प्रदेश सभा सदस्यमा उठ्न चाहान्थे । तर एमालेसँग गठबन्धन गर्दा यो क्षेत्र एमालेको भागमा परेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । राप्रपाका प्रमानन्द साह कानुले २८३६ मत पाउँदा जसपा छोडेर स्वतन्त्र उम्मेदवारी दिएका करिमा बेगमले १५०१ मत र मुकेश कुमार द्विवेदीले ७९२ पाएका छन् ।
०७४ को निर्वाचनमा नेपाली काँग्रेसका रामरुप कुर्मीलाई पराजित गरेर रमेश प्रदेश सभा सदस्य बनेका थिए । रमेशले ९ हजार ७०६ मत ल्याउँदा रामरुपले ७६६२ मत पाएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ मंसिर ७,बुधबार
कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै
आर्थिक

कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै

प्रकाशित : २०७९ मंसिर ७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद