Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

घर दैलो कार्यक्रममा अन्सारीलाई मतदाताहरुले भव्य स्वागत

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २७,आईतवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, २७ कार्तिक । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा १ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रहबर अन्सारीले आईतबार गठबन्धन दलका नेता कार्यकर्ताहरु सहित घरदैलो गर्नुभएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ मा उहाँले घरदैलो गर्नुभएको हो ।

गठबन्धनको घटक दल नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुसँग गरिएको घरदैलो कार्यक्रमम अन्सारीलाई मतदाताहरुले भव्य स्वागत गरेका थिए । प्रदेशसभा निर्वाचनमा यसअघि जितेर गएका जन्नत अन्सारीले जनताको चाहाना र भावना अनुसार काम नगरेको बताउदै स्थानीयले आउने निर्वाचनमा नयाँ जोश, विचार र भिजन भएका भरोसा योग्य युवा रहबरलाई साथ दिने प्रतिवद्धता जनाएका छन् ।

सुशासन, समृद्धि र विकासका लागि नीति निर्माण तहमा पुग्ने जनप्रतिनिधि शिक्षित र जनताको आवाज बन्न सक्नुपर्ने बताए । उनीहरुले जुनसुकै पार्टीका व्यक्ति खराब भयो भने व्यावस्था पनि खराब हुने भन्दै पार्टी भन्दा व्यक्तिको क्षमता, योग्यता र योजनावद्ध काम गर्नेलाई नै रोज्नुपर्ने बताएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ कार्तिक २७,आईतवार
कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै
आर्थिक

कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै

प्रकाशित : २०७९ कार्तिक २७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद