Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मतदाताको समर्थन पाउँदै लौरो उम्मेदवार सर्राफ, भने–‘जनताको आशिर्वाद नै मेरो शक्ति हो’

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज २३, कार्तिक ।
लौरो चिनाव चिन्ह लिएर पर्सा क्षेत्र नं. १ ‘ख’बाट प्रदेश सभा सदस्यका उम्मेदवार बनेका ओमप्रकाश सर्राफले घरदैलो कार्यक्रममा उत्साहजनक मतदाताको साथ र समर्थन पाईरहेका छन् । वीरगंज महानगरपालिका वडा नं. १५ भिस्वामा आज घरदैलो कार्यक्रममा जनताको उत्साहजनक साथ र समर्थन पाएका थिए ।
कोरोना महामारीमा एक आम समाजसेवीको हैसियतले आफ्ना मतदाताका दुःखमा सधै साथ रही भिजिट मधेशमार्फत पर्यटन, मधेश संस्कृतिको उत्थान लगायतका समाजिक क्षेत्रमा थुप्रै योग्दान पु¥याएर काम गर्दै आएका लौरो उम्मेदवार ओमप्रकाश सर्राफ चुनावको मुखमा उत्साहजनक युवाको साथ र ज्येष्ठ नागरिकको आशिर्वाद पाईरहेका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लडेको यस क्षेत्रबाट कडा प्रतिस्पर्धीको रूपमा रहेका लौरो उम्मेदवार सर्राफप्रति जनलहर बढ्दा जनताको आशिर्वाद नै मेरो शक्ति भएको उनले बताए ।
यस क्षेत्रबाट जितेका मुख्यमन्त्रीले साइकल खरिद, स्वच्छता अभियान, पोखरी सौन्दर्यीकरण, सहिदको शालिक निर्माण लगायतमा कमिसनको लोभमा व्यापक भ्रष्टाचार गरेको तथ्यहरू मतदातालाई बुझाउँदै लौरो छापमा भोट दिन समेत सर्राफले आग्रह गरे । उनले भ्रष्टाचाररहित वीरगंजको विकास र पहिचानको लागि आफूलाई जिताउन मतदातासंग अपिल गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद