Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारा क्षेत्र नं. ४ को (ख) मा फेटा गाँउपालिकाको विभिन्न वडामा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई समर्थन गर्दै स्वागत

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

बारा, २३ कार्तिक

बारा क्षेत्र नम्बर ४ को (ख) मा पर्ने फेटा गाँउपालिाका विभिन्न वडामा बुधबार पाँच दलीय गठबन्धनका उम्मेदवारहरुले चुनावी घरदैलो गरेका छन् । प्रतिनिधीसभा सदस्य उम्मेदवार कृष्णा बहादुर श्रेष्ठ (किसान) र प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र सोनलले फेटा गाँउपालिकाका विभिन्न वडामा घरदैलो गरेका हुन् । चुनावी घरदैलोका क्रममा पुगेका दुवै उम्मेदवारलाई स्थानीयले समर्थन गर्दै स्वागत गरेका गरेका थिए ।

स्थानीय मतदाताहरुले यसपापालि प्रतिनिधीसभा र प्रदेशसभा सदस्य दुवै पदमा काम गरेर चर्चा कमाएका उम्मेदवार पाएकाले आफुहरुले यीनै नेतालाई मत दिएर जिताउने बताएका थिए । मतदातासंगको भेटघाटका क्रममा श्रेष्ठ र सोनलले विगतको पाँच वर्षको कार्यालयमा आ आफनो क्षेत्रमा गरेका कामको मुल्यांकन गरेर मत दिन आग्रह गरे ।

आफुहरु चुनाव जितेर हराउने नेता नभइ क्षेत्रको विकासका लागि रातदिन लागि रहने जनसेवक भएको भन्दै दुवै उम्मेदवारले पाच दलीय गठबन्धनलाई मत दिन आग्रह पनि गरे । बुधबारको घरदैलो कार्यक्रममा लोसपा , नेकपा एकिकृत समाजवादी , नेपाली काँग्रेस र नेकपा माओवादीका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद