Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीको पक्षमा उत्रिय जनमत पार्टी, खुलेर जनमतलाई गरे स्वीकार्य

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा स्वतन्त्र चुनाव लडेका अजय द्धिवेदीलाई जिताउँन स्थानिय कम्मर कसेर लागेका छन । द्धिवेदी नेपाली काँग्रेस पर्साका पूर्व सभापति हुन् । पार्टीले टिकट नदिएपछि पार्टीलाई चुनौती दिदै स्थानिय जनताको सल्लाह र सुझावबाट स्वतन्त्र उम्मेदवारी दिएका छन ।

उनको चुनाव चिन्छ माछा छाप हो । द्धिवेदीको घरदैलो कार्यक्रममा संख्यात्मक सहभागिता नभएतापनि आन्तरिक रुपमा मतदाता संख्या दिनप्रति दिन बढ्दै गईरहेको छ । अहिले चौक चौराहा, चिसा पसलमा एकपल्टको लागि भएपनि द्धिवेदीलाई नै चुनाव जिताउँनु पर्ने कानेखुसे सुन्न सकिन्छ ।

उनको निर्वाचन क्षेत्रका स्थानियले चुनाव जिताउँनको लागि लागि भौतिक रुपमा मात्र नभई आर्थिक रुपमा समेत सहयोग गर्न लागेको बुझिाएको छ । यहाँ सम्म जनमत पार्टी जिल्ला कार्यसमिति पर्साले नै स्वतन्त्र उम्मेदवार द्धिवेदीलाई जिताउँन समर्थन नै जनाएका छन ।

बुधबार माईस्थान मन्दिरको पूर्वपट्टी रहेको होटल कन्टीनेन्टलमा एक कार्यक्रमको आयोजना गरी जनमत पार्टी पर्साका ईन्चार्ज श्याम शंकर चौरसियाको नेतृत्वमा रहेको करिब २ सय जना बढी नेता कार्यकर्ता द्धिवेदीलाई जिताउँन सहयोग गर्ने जनाएका हुन ।1 –
यहाँसम्म जनमत पार्टी पर्सा क्षेत्र नम्बर १ को (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार शिव प्रसाद यादवले पनि खुलेर द्धिवेदीको सहयोगमा उत्रेका हुन । चौरसियाको नेतृत्वमा रहेका पार्टीका जिल्ला सदस्य एवं महिला नेतृ अनिता रौनियार, पार्टीका जिल्ला पूर्व सह सचिव विजय साह, सदस्य विराजु साह कानु, क्षेत्र नम्बर ३ का क्षेत्रिय प्रवेक्षक ईन्दर राठौर लगायत करिब २ सय जनाले द्धिवेदीलाई जिताउँन खुलेर सहयोग गर्ने जनाएका हुन ।

जनमत पार्टीले समर्थन मात्र जनाएन उनको पक्षमा घर घरमा पुगेर मतदाता संग मत माँग्ने काम समेत गर्ने जिल्ला ईन्चार्ज चौरसियाले बताए । उनले भने, ‘सत्तागठबन्ध र जसपा एमाले गठबन्धनले देशको विकास भन्दा पनि आफनो सत्ता र कुर्सी जोगाउँन जनतालाई झुक्याउँन खोजेको आरोप लगाउँदै स्वतन्त्र उम्मेदवार द्धिवेदीलाई जिताउँन जनमतले पुरा सहयोग गर्ने जनाए ।2 –
बारम्बार भ्रष्टचारीलाई जिताएर देश विकास र प्रगतिको मार्ग तर्फ अगाडी बढ्न सक्दैन, उनले भने, ‘ मधेस प्रदेशलाई भ्रष्टचार मुक्त बनाउँन स्वतन्त्र उम्मेदवार र नयाँ जनमत पार्टी अगाडी आउँनै पर्छ र यस क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीको विकल्प बाहेक अन्य कुनै नेता नदेखिएका कारण उनलाई सहयोग गर्न जनमत पार्टी अगाडी आएको हो ।

कार्यक्रममा स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीले जनमत पार्टीलाई अभार व्यक्त गर्दै भ्रष्टाचार मुक्त समाज निर्माणको अभियानमा र गठबन्धनले देशलाई बन्धक बनाई जंगलराज ल्याउँन खोजेका राजनितिक दल र तीनका नेताहरुलाई उजागर गर्न चालेको अभियानमा क्षेत्र नम्बर १ को जनता काँधमा काँध जुटाएर अगाडी बढीरहेको बताए ।

उनले भने, ‘ म चुनाव लडीरहेको छैन, जनता आफनो अधिकार र आवाजको लागि आफै चुनाव लडी रहेका छन र मलाई आशा र विश्वास छ १ नम्बर क्षेत्रमा जनता नै चुनाव जितने छन ।’ जनता अहिले राजनितिक दल र राजनितिक नेताबाट धोका पाएका छन । ठगबन्धनको नाममा देशलाई बन्धन बनाउँने काम गरिएको छ । यो गठबन्धन होईन महाठगबन्धन रहेको उनको आरोप समेत उनले आरोप लगाए ।3 –
उनले काँग्रेस मात्र होईन पर्सा क्षेत्र नम्बरको १ हरेक जनता मेरो साथ छ, जनताको बलमा नै आफू चुनाव लडेको खुलाए । गठबन्धनको नाममा देशको राजनितिकलाई बन्धक बनाउँन भएको खेललाई चकनाचुर बनाई, जनतालाई जनताको अधिकार बन्धक बनाउँने नेता तन्त्र चल्दैन जनता तन्त्र नै चल्छ उनले भने ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट
मुख्य समाचार

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट

प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा
मुख्य समाचार

वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा

प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद