Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

बारा क्षेत्र नं। ४ मा बाम(लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी गराउन विद्यार्थी संगठन क्रियाशील

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

बारा(बारा क्षेत्र नं। ४ मा संयुक्त पाँच दलिय बाम(लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी गराउन विद्यार्थी संगठन क्रियाशील भएको छ ।

प्रतिनिधि सभामा नेकपा ९एस० का कृष्णकुमार श्रेष्ठ किसान, प्रदेश ९क० मा नेकपा ९माओवादी केन्द्र० का क्षेत्रबहादुर श्रेष्ठ अनिल, प्रदेश ९ख० मा लोसपाका जीतेन्द्र सोनल उम्मेदवार छन् ।

गठबन्धनका उम्मेदवार जीताउन आइतबार विद्यार्थी संगठनको चुनाव प्रचार समिति गठन गरेका छन् । कपिल खरेलको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिमा दिपेन यादब,रितिका अधिकारी, रवि श्रेष्ठ, आदित्य लम्साल, श्यामसुन्दर पासवान सदस्य छन् ।

त्यसैगरी सदस्यमा सुमित झा, सुदिप चौधरी, सुरेन्द्र पौडेल, अशोक श्रीवास्त छन् ।

समितिको सल्लाहकारमा नवीन कुमार बराल, मुकेश कुश्वाह, इमरान आलम, मेघा शाही, राजु पौडेल रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा, आधिकारिक निर्णय हुन बाँकी
मुख्य समाचार

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा,

प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद