Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

स्वतन्त्र उम्मेदवार अजय द्विवेदीको घरदैलो कार्यक्रम निरन्तर

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १९,शनिबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

पर्सा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले पनि वडा नम्बर १६ मा घरदैलो गर्नुभएको छ । घरदैलो कार्यक्रममा उहाँले मतदाताहरुसँग भेटघाट गर्दै वीरगन्जको विकास र आत्मसम्मानका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।
राजनीतिमा खराब व्यक्तिहरुको प्रवेशले नै दुर्गन्धित भएको र दलहरुको अस्तित्व संकटमा परेको बताउदै अब समाज निर्माणमा स्वतन्त्र व्यक्तिहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले समाजमा हरेक किसिमका समुदायहरु मिलेर बसेपनि राजनीतिको नाममा विभाजित गर्ने दुष्प्रयास गरिएको भन्दै वीरगन्जका सुसंस्कृत नागरिक र सभ्य समाज निर्माणको लागि मंसिर ४ गते माछा छापमा मतदान गर्न आग्रह गर्नुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०७९ कार्तिक १९,शनिबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०७९ कार्तिक १९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद