Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जसपाका ३ सय जना काँग्रेस प्रवेश,लोकप्रियता बढ्दै पर्सा २ मा काँग्रेसको

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १८,शुक्रबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, १८ कार्तिक : निर्वाचनको मिति नजिकिदै गर्दा पर्सा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेस प्रति जनलहर बढ्दै गएको छ ।
पर्सा क्षेत्र नम्बर २ मा काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसिया र २ (क)का प्रदेशसभा सदस्य उम्मेदवार श्याम पटेलेको लोकप्रियताका कारण अन्य दलका नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गर्ने लहर नै चलेको छ ।
शुक्रबार बहुदरमाइ नगरपालिका वडा नम्बर ४ डोकैला बहुअरमि जसपाका प्रभावशाली नेताहरुको नेतृत्वमा करिब ३ सय जना काँग्रेसमा प्रवेश गरेका छन् । चौरसिया र पटेलको घरदैलो कार्यक्रमका क्रममा गत स्थानीय तह निर्वाचनमा जसपाबाट वडा सदस्यमा चुनाव लडेका भरत साह र जसपाकै नेता लक्ष्मण साहको नेतृत्वमा ३ सय जना काँग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई चौरसिया र पटेलले अबीर टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।
जसपाले सिटको लोभमा मधेस विरोधी एमालेसंग गठबन्धन गरेकाले अब जसपा पनि मधेस विरोधी कित्तामै उभिएका कारण आफुहरुले जसपा छाडेर काँग्रेसमा प्रवेश गरेको नवप्रवेशी साहद्वयले बताए ।
त्यस अवसरमा नेपाली काँग्रेस पर्साका उपसभापति अशोक गुप्ताका साथै काँग्रेसका स्थानीय नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक १८,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक १८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद