Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा २ को गाँउ गाँउमा जनताद्धारा काँग्रेसका चौरसिया र पटेललाई स्वागत

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १६,बुधबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, १६ कार्तिक : पर्सा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका प्रतिनिधीसभा सदस्यका उम्मेदवार अजय चौरसिया र प्रदेशसभा सदस्यका उम्मेदवार श्याम पटेललाई चुनावी घरदैलोका क्रममा मतदाताले स्वफूर्त स्वागत गरेका छन् ।
बुधबार चसनावी प्रचारका क्रममा पर्सागढी नगरपालिकाको पकडीया , बढ्निहार , सबैया , बडेरर्वा र बिरुवा गाँउमा पुगेका चौरसिया र पटेललाई स्थानीय मतदाताले घरदैलोमा अबीर टिका र फुलको माला लगाउदै स्वागत गरेका हुन् ।
पदमा रहे पनि नरहेपनि चौरसियाले क्षेत्रको विकास निर्माण र जनताको सुखदुखमा साथ दिदै आएकाकारण यसपालि आफुहरुले काँग्रेसलाई नै भोट दिने मतदाताहरुको भनाइ थियो ।
त्यसक्रममा प्रतिनिधीसभा सदस्यका उम्मेदवार चौरसियाले काँग्रेसले जिते मात्र लोकतन्त्र र संविधानको रक्षा हुने बताए । एमाले र जसपा दुवै मधेस र देश विरोधी कित्तामा उभिएको भन्दै चौरसियाले भने ,‘ लोकतन्त्र मास्न खोज्ने एमाले र उसैलाई साथ दिने जसपाबाट मधेस मात्र होइन अब लोकतन्त्र नै संकटमा पर्न सक्छ , त्यसैले लोकतन्त्र र संविधानको पहरेदार काँग्रेसले जित्नु आवश्यक छ ।
चुनावी घरदैलो कार्यक्रममा काँग्रेस , माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी , लोसपाका पनि नेता कार्यकर्ताहरुको सहभागिता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक १६,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक १६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद