Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

छठ पूजा सकिए लगत्तै गठबन्धनका उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगे

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १५,मंगलवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, १५ कार्तिक : पर्साको निर्वाचन क्षेत्र नम्बर ४ का सत्ता गठबन्धनले चुनावी प्रचार प्रसारलाइ फेरि तिब्रता दिएको छ । छठ पूजा सकिए लगत्तै गठबन्धनका उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगेर गठबन्धनलाई मत दिन आग्रह गरेका छन् ।

मङगलबार काँग्रेसबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार रमेश रिजाल र माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यकी उम्मेदवार शेख चाँद ताराले पकाहा मैनपुर गाँउपालिका वडा नम्बर ५ सबैठवा टोलमा पुगेर घरदैलो गरेका छन् । सबैठवामा दुवै उम्मेदवार आफना नेता कार्यकर्ता सहित पुग्दा त्यहाका स्थानीयले दुवै उम्मेदवारलाई स्वागत गरेका थिए । उनिहरुले दलबदलु र मधेससंग घात गर्ने पार्टी र उसका उम्मेदवारहरुको झुठा प्रलोभनमा नपर्ने भन्दै यसपालि रिजाल र शैख चाँद तारा नै आफुहरुको रोजाइ बनेको पनि बताएका थिए ।

मतदाताहरुसंगको भेटघाटका क्रममा काँग्रेसबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार रिजालले काँग्रेसले जे बोल्छ त्यहि गर्छ , जे गर्छ त्यही बोल्छ भन्दै मधेस र देशको लागि काम गर्ने पार्टी काँग्रेस नै भएको बताए । पन्चायतकाल देखि अहिले सम्मद दल बदल्दै आएका एमालेका उम्मेदवार चुनाव हारे पछि फेरि कुन दलमा जाने भन्ने ठेगान नै नरहेको भन्दै रिजालले भने ,‘ त्यस्ता दलबदलु नेताबाट जनता सचेत छन् , ती नेताले जितको दिवा सपना नदेखे हुन्छ ।

चुनावी घरदैलो कार्यक्रममा काँग्रेस , माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादीका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक १५,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक १५,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद