Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बुलिङटारमा बस पल्टिँदा ५ जनाको मृत्यु ३० जना घाइते

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १३,आईतवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

नवलपुर , १३ कार्तिक
नवलपुरको बुलिङटार २ मथार पहिरोमा बस खस्दा चालक र सहचालक सहित २८ जना घाइते भएका छन् । चालक र सह चालक सहित ३३ जना हिडेका यात्रुहरुमध्ये ५ जना मृत्यु भएका छन् भने ३० जना घाइते भएका छन् । ना ६ ख ७५८० नम्बरको बस आइतबार बिहानको ३ बजे अनियन्त्रित भई खसेको उक्त बस् ५० मिटरको उचाइबाट खसेको हो ।
दुर्घटनामा परि १४ जना पुरुष, १० जना महिला ३ जना बालक र ३ जना बालिका गरि ३० जना घाइते भएका छन् । घाइतेरुलाई जनप्रतिनिधिहरु, स्थानीय र प्रहरीको टोलीले उद्वार गरि थप उपचारका लागि भरतपुर पठाइकएको इलाका प्रहरी कार्यलय डेड्गाउँका प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिनु भयो । घाइतेहरु मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।

उक्त बस पाल्पा रम्भा गाउँपालिकाबाट मनकामना दर्शनका लागि हिडेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक १३,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक १३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद