Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

चुनाव केन्द्रित गतिविधिमा व्यस्त प्रदीप यादव, जनमत जुट्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १०,बिहीबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १० कार्तिक । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले क्षेत्रमा बाँकी रहेका काम पुरा गर्न आफुलाइ निर्वाचित गराउन मतदातासँग आग्रह गरेका छन् ।

क्षेत्र नम्बर १ मा पर्ने वीरगञ्ज महानगरपालिकाका वडाहरुमा जनता भेटघाट कार्यक्रमलाई निरन्तरता दिँदै जसपाका उम्मेदवार यादवले आफू सांसद् र छोटो समयका लागि मन्त्री हुँदा पनि आफ्नो क्षेत्र र समग्रमा पर्सा जिल्लामा भ्याएसम्म विकास निर्माणका योजनाहरु ल्याएको र पूरा समेत गरेको दावी गरे । आगामी दिनमा बाँकी रहेको काम सम्पन्न गर्न आफूलाई निर्वाचित गराउन मतदातासँग उनले आग्रह गरे ।

यादवले देशको विकास, समृद्धी र सुशासन स्थापनाका निमित्त जसपा–एमाले गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन आग्रह पनि गरे । यादवले सत्ता गठबन्धनले एकलौटी राज चलाएर देशमा तानाशाह स्थापना गर्न खोजेको आरोप लगाउँदै गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि जसपा–एमालेका उम्मेदवारहरुलाई जिताउनु पर्ने बताए ।

मतदातासँगको भेटघाटका क्रममा यादवले हिन्दूहरुको महान पर्व दिपावली र छठको शुभकामना आदान प्रदान पनि गरेका थिए । मधेश प्रदेशका मुख्यमन्त्री समेत सहभागी रहेको कार्यक्रममा जसपा र एमालेका कार्यकर्ताहरुको सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बारा–कलैयामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम
मुख्य समाचार

बारा–कलैयामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम

प्रकाशित : २०७९ कार्तिक १०,बिहीबार
वीरगन्ज चिनी कारखाना ‘हत्या’ भएको आरोप, दोषी पहिचान र सुधारका लागि अन्सारीको कडा माग
आर्थिक

वीरगन्ज चिनी कारखाना ‘हत्या’ भएको आरोप, दोषी पहिचान र सुधारका लागि अन्सारीको कडा माग

प्रकाशित : २०७९ कार्तिक १०,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद