Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक ७,सोमबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,०७ कार्तिक : वीरगन्ज नाका स्थित नेपाल भारत सीमामा सोमबार ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ ।

वीरगन्ज रक्सौल नाका स्थित मितेरी पुलमा सोमबार दिउँसो साढे १२ बजे तिर भारतबाट नून लिएर आउदै गरेको नेपाली नम्बर प्लेटको ट्रकले ठक्कर दिदा भारत घर भएका ६० बर्षिय एक बृद्धको मृत्यु भएको हो ।ना ३ ख ९५९८ नम्बरको ट्रकले मितेरी पुलमा ठक्कर दिदा भारत बिहारमा घर भएका बृद्धको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ललले जानकारी दिए ।

घटनास्थल भारतमै परेको र मृतक पनि भारतीय नागरिक भएकाले मृतकको शव भारतीय प्रहरीको जिम्मा लगाएर पठाइएको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले बताए । ठक्कर दिने ट्रकलाई पनि नियन्त्रणमा लिएर भारतीय प्रहरीको जिम्मा लगाइएको बस्नेतले जानकारी दिए । ट्रकका चालक भने फरार रहेको उनले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक ७,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक ७,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद