Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रदीप यादव जस्तो नेता पर्सा जिल्लाको आवश्यकता हो : एमाले नेता यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १,मंगलवार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १ कार्तिक । नेकपा एमालेका नेता विचारी यादवले जसपा नेता एवम् पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादव पर्साको विकास र समृद्धिका लागि चाहिने नेता भएको बताएका छन् ।

मंगलबार वीरगञ्जमा सन्चारकर्मीसँग कुरा गर्दै एमालेबाट प्रदेशसभा सदस्यका उम्मेदवार समेत रहेका यादवले भने, ‘प्रदीप यादवलाई पर्सा जिल्ला मात्र नभइ देशभरका जनताले विकास प्रेमी नेताका रुपमा चिन्छन् , त्यसका कारण पर्सा जिल्लालाई प्रदीप यादव सधै चाहिन्छ ।’

उनले पर्सा-१ मा प्रदीप यादवलाई कसैले पनि हराउन नसक्ने ठोकुवा पनि गरे । विचारी यादवले भने, ‘पर्सा-१ मा विगतको चुनावका मत हर्दा अर्को गठबन्धन भन्दा एमाले जसपा गठबन्धनको मतान्तर ३० हजार भन्दा बढिले छ, त्यसका कारण यो चुनावमा पर्सा १ मा प्रदीप यादव र विचारी यादवलाइ कसैले पनि हराउन सक्दैन ।’

उनले पर्सा जिल्लामा यसै पनि एमाले र जसपा दुवै दलको जनाधार बलियो रहेको भन्दै दुवै दल मिलेर चुनाव लड्दा आफुहरुको जित सुनिश्चित भइसकेको बताए । उनले एमाले सपा गठबन्धन अर्को गठबन्धनको जस्तो चुनाव हार्ने डरले नभइ मधेस र देशको समृद्धिका लागि बनेको स्पष्ट पारे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०७९ कार्तिक १,मंगलवार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०७९ कार्तिक १,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद