Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

समाजवादी महिला संघको आग्रह जनताको समृद्धिका लागि जसपा-एमाले गठबन्धनका उम्मेदवारलाई जिताउन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १,मंगलवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १ कार्तिक । जनता समाजवादी पार्टी नेपाल (जसपा) निकट महिला संगठन समाजवादी महिला संघले जसपा-एमाले गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउने अभियानलाई तीव्रता दिएको छ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा जसपा-एमाले गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवार प्रदीप यादव, प्रदेशसभा सदस्यद्वय उम्मेदवार विचारी प्रसाद यादव र लालबाबु राउत गद्दीलाई मतदान गर्न आग्रह गर्दै महिला संघले घरदैलो गरेको हो ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा जसपा-एमाले गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउने लक्ष्यका साथ आफूहरुले अभियानलाई तीव्रता दिएको समाजवादी महिला संघकी मधेश प्रदेश उपाध्यक्ष पिंकी यादवले बताईन ।

देश र जनताको हित तथा पर्सा जिल्लाको वृहतर विकासका लागी जसपा-एमाले गठबन्धनका उम्मेदवारहरुलाई जिताउनु पर्ने उनको भनाई छ । समाजवादी महिला संघले गरिरहेको घरदैलो र विभिन्न चुनाव केन्द्रित कार्यक्रमको यादवकै संयोजकत्वमा भइरहेको छ ।

घरदैलोका क्रममा संघसँग आबद्ध महिला नेतृहरुले जसपा–एमाले गठबन्धन जिन्दावाद, छाता छाप जिन्दावाद जस्ता नारा पनि लगाएका थिए । कार्यक्रममा जसपा नेतृ अन्नपूर्ण मानन्धर, प्रेरणा श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक १,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक १,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद