Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

महराको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १,मंगलवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज,०१ कार्तिक ।
एकीकृत समाजवादी पार्टी निकट युवा संघ नेपालको १७ सदस्यीय कमिटी गठन भएको छ ।बिरगंज महानगरपालिका को वार्ड नं ३२ चोर्नीमा मंगलबार कमिटी गठन भएको छ ।वार्ड नं ३२ चोर्नीमा रामनाथ महराको अध्यक्षतामा १७ सदस्यीय गठन भएको हो । नवगठित वडा कमिटीका उपाध्यक्ष जितेन्द्र मण्डल, सचिव धिरज राम,  सदस्यहरू सोभा देवी, संगीता देवी,  राजु साह लगायतका वडा कमिटीमा रहेका छ्न ।

उक्त कार्यक्रमको प्रमूख अतिथि युवा संघ नेपाल केन्द्रीय सदस्य, पर्साको ईन्चार्ज अनिल पटेल, अतिथिहरु केन्द्रीय सदस्य सञ्जु चौधरी, महानगर अध्यक्ष  बीरेन्द्र कण्ठ, उपाध्यक्ष सन्दिप पटेल, सचिव जय शंकर यादव लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको सहजीकरण विशेश्वर पटेलले गर्नुभएको थियो । 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक १,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक १,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद