Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

तीन जना महिलाहरु लागू औषध सहित पर्साबाट पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र ३०,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

भदौ ३० बीरगन्ज । तीन जना महिलाहरु लागू औषध सहित पर्साबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले २७ किलो भन्दा बढी लागु औषध चरेस सहित तीन जना महिलाहरूलाई नियन्त्रणमा लिएको छ ।
पर्सा को पर्सागढी वडा नं। २ बागवाना स्थित सडकखण्डबाट प्रहरीले लागू औषध सहित महिलाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।
प्रहरीले कल्पना मोक्तान , कबितामाया बल र रीता विश्वकर्मा लाई नियन्त्रणमा लिएको छ ।तीनैजना मकवानपुर मनहरी गा।पा। वडा नं। ८ का हुन। मोक्तान को साथमा ८ के।जी।६९० ग्राम चरेश, बलको साथमा ५ के।जी।११० ग्राम चरेश र विश्वकर्मा को साथमा १३ के।जी।८०० ग्राम लागु औषध चरेश बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरू जितपुरबाट मनवातर्फ ना। २ ह ३१८६ नम्बरको सार्वजनिक अटो मा गइरहेको प्रहरी ले जानकारी दिएको छ । महिलाहरूले बोकेको झोलाभित्र लुकाइछिपाई राखेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०७९ भाद्र ३०,बिहीबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०७९ भाद्र ३०,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद