Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

धोबिनी गापाको छैठो गाउँ सभा सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र २०,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । धोबिनी गापाको छैठो गाउँ सभा सम्पन्न भएको छ । पर्साको धोबिनी गाउँ पालिकाले अगामी आर्थिक वर्ष २०७९र८० नीति तथा कार्यक्रम बजेट प्रस्तुतीकरण सहितको छैठो गाउँ सभा सम्पन्न भएको छ।।नीति तथा कार्यक्रमको प्रस्तुतीकरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मन्जु देबी पटेलले ३३ करोड ७३ लाख ५५ हजार ९ सय १९ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको थिइन । निति तथा कार्यक्रमको उदघाटन गाउँपालिका अध्यक्ष मदन चौहानले बिधवत रुपमा पानसमा बती बालेर उदघान गर्नु भएको थियो।
उदघाटन गर्दै गापा अध्यक्ष भने हामीहरु बिकास प्रेमी पार्टी बाट हु जनता संग गरीएको प्रतिबधता पुरा गर्न अब हामीहरुले एक जुट भएर बिकासको काममा अगाडि बढाउनमा जोड दिनु भयो । निति तथा कार्यक्रममा जनताको हितमा रहेको छ । सो बारे ईमानदारी पुर्वक कार्यनयन गर्न नव निर्वाचित जनप्रतिनिधिलाई आग्रह समेत गरे। नीति तथा कार्यक्रममा पहिलो प्राथमिकता शिक्षा स्वास्थ्य ,कृषि ,सिचाइ ,लगायत पर्यटन ,र भौतिक पुर्धार बिकास रहेको छ। गाउँपालिकाको बिकास र सर्वसधारणलाई दुख दिने र अटेर गर्ने कर्मचारीहरुलाई कार्वाही समेत गर्ने अध्यक्ष चौहानले बताए । आउने दिनमा जनसमुदाय र राजनीतिकर्मी संग सलाह सुझाव लिइ अगाडि बढने बताए । धोबिनी गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा अनुमानित बजेट आय तर्सफ समानिकरण अनुदान ९ करोड ५० लाख।सशर्त अनुदान १२ करोड ५७ लाख।राजस्व बाडफाड६ करोड ६२ लाख १ हजार। प्रदेश सरकार बाट समानिकरण अनुदान ६६ लाख २० हजार। राजस्व बाँडफाड ४० लाख विशेष अनुदान ३० लाख। समपुर्क अनुदान २० लाख।आन्तरिकक राजस्व गत आब,को मौजदात,समेत३ करोड ४३ लाख ३४ हजार ९ सय १९ रुपैयाँ रहेको र ब्याय तर्फ अनुमानित बजेट बिनयोजन गरि पारित गरिएको प्रसाशनिक तथा सम्पुर्णचालु प्रकृतिक खर्च ७ करोड८२ हजार ९५ हजार । भौतिक पुर्वधार बिकास तर्फ १२ करोड ८३ लाख ६० हजार ९सय १९ रुपैयाँ ।संघिय सशर्त अनुदान १२ करोड ५७ लाख ।प्रदेश विशेष अनुदान ३० लाख। प्रदेश समपुर्क अनुदान २० लाख गरि जमा ३३ करोड ७३ लाख ५५ हजार ९ सय १९ रुपैयाँ को बजेट गाउँ सभा बाट पारित गरि एको हो । गाउँ सभा कार्यक्रम गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत महम्द नवाज हुसेन स्थानिय समाजसेबी श्यामकिसोर पटेल,वडा अध्यक्ष बन्धु साह , देबेन्द्र पटेल ,राजकिसोर प्रसाद कुर्मी ,अबास मियाँ ,मनाउर मियाँ , कार्पालिका सदस्य दिनेश कलवार , नन्दकिसोर साह, लगायत ,कार्पालिका सदस्य,गाउँपालिका सदस्य ,कर्मचारी हरुको सहभागिता रहेको थियोे ।कार्यक्रम संचालन स्वास्थ्य शाखा प्रमुख संजय यादवले गर्नु भएको थियोे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ भाद्र २०,सोमबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ भाद्र २०,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद