Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

५१ जनाले गरे रक्तदान

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र ११,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । वीरगंज संजालद्वारा घण्टाघर चौकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । birgunjsanjal.com को चौथो तथा वीरगंज संजाल पत्रिकाको पहिलो वार्षिकोत्सवको उपलक्ष्यमा संस्थाले आज शनिवार रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । जसमा एक महिला सहित ५१ जनाले रक्तदान गरेका छ्न । त्यस्तै वीरगंजमा पहिलो चोटि blood grouping केमपनि सम्पन्न भएको छ । जसमा १६५ जनाले आ-आफ्नो blood group चेक गराइ प्रमाणपत्र समेत लिएका छ्न ।

आजको रक्तदान कार्यक्रममा प्रमुख अतिथि को रूपमा वीरगंज महानगर प्रमुख राजेशमान सिंहको उपस्तिथि रहेको थियो । नगर प्रमुखले वीरगंज संजालका संचालक कृष्ण श्रीवास्त्तवलाइ अफ्नो हाथ बाट “बलड बेग” हस्तान्तरण गरि कार्यक्रमको उधघाट्न गरेका थिए । कार्यक्रममा नगर प्रमुख रजेशमान सिंहले अफुलाइ खादा लगाउनु भन्दा रक्तदान गर्न आएका व्यक्तिलाई सम्मान गर्नु पर्यो भन्दै उहाँलाइ सम्मान गर्न रखिएको खादा दोस्रो रक्तदाता बिनोध चौधरि लाई लगाइ सम्मान गरेका थिए ।
त्यस्तै मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्यले वार्षिकोत्सवको उपलक्ष्यमा संस्थाले येस्तो समाजिक कार्य गर्नु सराहनीय रहेको बताउनुभयो ।

कार्यक्रममा उपस्तिथि भएका विभिन्न संघ संस्थाका व्यक्तिले रक्तदान गरेका व्यक्तिहरु लाइ रक्तदान गरेको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । प्रमाणपत्र हस्तान्तरण गर्नेमा पत्रका महासंघ मधेस प्रदेशका महासचिव सयाम बन्जारा , पत्रकार महासंघ पर्साका सचिव सन्जिव मिश्रा , समाजसेवी लालबाबु सिंह , सवरिया ग्रुपका संचालक श्याम सर्मा ,समर होटेलका संचालक मनोज कुमार लगायतका व्यक्तिद्वारा सम्मान गरिएको थियो ।

त्यस्तै वीरगंजमा पहिलो चोटि blood grouping केमपनि सम्पन्न भएको छ । सो कार्यक्रम लाई चित्रांस पोलि हेल्थ क्लिनिकको सहयोगमा सम्पन्न भएको थियो । कार्यक्रमलाई सफल पार्न विभिन्न संघ संस्थाले साथ सहयोग गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०७९ भाद्र ११,शनिबार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०७९ भाद्र ११,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद