Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपाल विद्यार्थी संघ ठाराब एकाइद्वारा कक्षा संचालन गर्न माग

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र ९,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, ९ भदौ ।
नेपाल विद्यार्थी संघ ठाराब क्याम्पस एकाइ कार्य समितिले आज क्याम्पस प्रशासन समक्ष ज्ञापनपत्र बुझाएको छ ।
क्याम्पसमा मनोमानी ढंगले काम भइरहेका प्रति ध्यानाकर्षण गर्दै विद्यार्थीहरुको माग सम्बोधन गर्न माग गरिएको छ । विज्ञान संकायतर्पmको केमिस्ट्री डिपार्टमेन्टमा शिक्ष्Fक कमीले गर्दा बिएससी तेस्रो वर्ष र चौथौ वर्षका विद्यार्थीहरुको कक्ष्Fा सञ्चालनमा समस्या आएकोले शिक्षकको छिटोभन्दा छिटो व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।
त्यसैगरी दोस्रो बुंदे मागमा एमएससीमा बोटनी, जुलोजी, केमिस्ट्री, फिजिक्स, म्याथ ) ल्याउनको लागि व्यवस्था मिलाउने तथा टियुसंग पहल गर्नुपर्ने, बिआइटीको प्रशासन शाखा, परीक्ष्Fा शाखा, लेखा शाखा, विद्यार्थी कल्याण शाखा, ई लाइबेरी लगायत विद्यार्थीहरुसंग प्रत्यक्ष प्रभाव पार्ने शाखाहरु कहां र कुन ठाउंमा रहेका छ जानकारी गराउनुपर्ने माग गरिएको इकाइ सचिव राज चौरसियाले जनाएका छन् । ज्ञापन बुझाउने कार्यक्रममा नेबि संघ जिल्ला सदस्य आदित्य साह, विद्यार्थी नेता दिपक पटेललगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ भाद्र ९,बिहीबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ भाद्र ९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद