Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

यूरीया मलको विवरण बारे बुझन्न पुगेका स्थानीयलाई ज्यान मार्ने धम्की

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र ६,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

यूरीया मलको विवरण बारे बुझन्न पुगेका स्थानीयलाई ज्यान मार्ने धम्की दिएका छन् । वीरगञ्ज महानगरपालिका वडा नं १८ मा मलको विवरण बारे बुझन्न पुगेका नरेश प्रसाद यादवमाथी ज्यान मार्ने धम्की दिएका हुन् । वीरगञ्ज महानगर तथा विभिन्न् माध्यमबाट वडामा पुगेको युरीया मल हामीलाई पाइएन तथा कति आएको छ काहाँबाट लिने बारे वडा कार्यालय पुगेका यादवमाथी वडा अध्याक्षका छोरा ज्यान मार्ने धम्की दिएको नरेश प्रसाद यादवले बताए । वडामा भैइ रहेको विभिन्न विकास निर्माण कार्यमा भैइ रहेको बेतिथी तथा विवादीत कार्यप्रति बुझदै आएको विषयलाई खोजदा वडा अध्यक्ष उमाशंकर तिवारीका छोरा दिपक तिवारीले यादवलाई ज्यान मार्ने धम्की दिएको बताए । वडा अध्यक्षको कार्यलय भवानीपुरमा आइतबार पुगेका यादवलाई आफनै कार्यकक्षमा छोरा दिपक तिवारी सहित केहि कार्यकर्तालाई बोलाई विवाद भएको थियो । सोहि विचको विवाद खतम हुने वितीकै वडा अध्यक्षका छोराले यादवलाई ताथानाम गाली गलौज गरी कार्यलय बाहीर गरेका थिए । वडा नं १८ मा यस पटक मलमा ठुलो भ्रष्टचार भएको तथा आफनो आसेपासेलाई मल वितरण कार्य भएको स्थानी दिनेश पटेलले बताए । महानगर प्रमुखले किसानको हकहितका लागी मल रोकेको समाचारले आफु खुशी भएता पनि वडा नं १८ का वडा अध्यक्षले कमिश्नको चलखेलमा आफनै कार्यकर्ता तथा चिनी चिनी दिने गरेको स्थानीय शिव प्रसाद कुर्मीले बताए । वडा कार्यलयमा वडा अध्याक्षको रवैया जसपा बाट निर्वाचित भएपछि अन्य पार्टीका कार्यकर्ता हो भनी सेवबाट बञ्ची गर्ने गरेको कुर्मीले जानकारी दिए । सोही विषय बारे वडाका अध्यक्ष तिवारीलाई फोन मर्फत बुझदाँ हिजो वडाकार्यालयमा युरीया मलबारे समान्य विवाद भएको हो तथा आफु मतहत २८२ बोरा मल प्राप्ता भएको छ । अफु सँग प्राप्त मल सौराहा टोलमा ३०,भवानीपुर टोलमा ५५,उत्तर इनर्वा टोलमा ६५,दक्षिण इनर्वा टोलमा ६० र सुक्चैना टोलमा ७२ बोरा यूरिया मल वितरण भएको बताए । मल वितरण भने वडा सदस्य मर्फत गरीको बताए । अरु के मपदण्ड गरी मल वितरण गरेको सो विवरण अइनपुग्गेको अध्यक्ष तिवारीले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ भाद्र ६,सोमबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ भाद्र ६,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद