Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारामा १२ वटा मोटरसाइकल सहित ६ जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ श्रावण २४,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बारामा प्रहरीले चोरीका १२ वटा मोटरसाइकल सहित चोरको गिरोहलाइ नै पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरीको घटना बढेपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले मोटरसाइकल चोरीको गिरोहमा संलग्न ६ जनालाइ पक्राउ गरेको हो ।

चोरीका मोटरसाइकल सहित पक्राउ परेकाहरुलाइ प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

बराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीका अनुसार , यहि साउन १९ गते बाराको बरियारपुरबाट दुइ थान मोटरसाइकल चोरी गरेर भाग्ने क्रममा पचरौता नगरपालिका ७ बेनौलीका २१ वर्षिय विशाल कुमार सहनी र २० वर्षिय भोला पटेललाइ पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेका उनिहरुको बयानका क्रममा मोटरसाइकल चोरीको गिरोहमा संलग्नहरुको नाम खुलेपछि प्रहरीले गिरोहमा संलग्न अन्य ४ जनालाइ पनि पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सहनी र पटेलका साथै बेनौलीकै २० वर्षिय वृजमोहन साह सोनार, २० वर्षिय विजय पटेल , २४ वर्षिय हरिनारायण पटेल र २३ वर्षिय बरक सहनी रहेका छन् । उनिहरुको साथबाट चोरी गरि लुकाएर राखिएका नेपाली र भारतीय गरि विभिन्न ब्राण्डका १२ वटा मोटरसाइकल पनि बरामद गरिएको प्रहरी उपरिक्षक बोगटीले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ श्रावण २४,मंगलवार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ श्रावण २४,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद