Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाई ठगी गर्ने एक व्यक्ति पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार २२,बुधबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाई ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला पर्सा साविक गा.बि.स.जयमंगलापुर वडा नं.४ परिवर्तित छिपहरमाई गाउँपालिका वडा नं.३ घर भई वीरगञ्ज म.न.पा.वडा नं.१६ स्थितमा डेरा गरी बस्ने वर्ष ३४ को नवलकिशोर साह कानु रहेका छन् । विभिन्न समय तथा सर्वसधारणहरूसंग वैदेशिक रोजगारीमा फ्रि टिकट, फ्रि भिसा विदेश पठाइ दिन्छु भनी प्रलोभनमा पारी झुक्याइ, मेडिकल गर्ने बहानामा लाखौ रकम अशुल गरेका छन् ।साहले विभिन्न व्यक्तिसंग पच्चिस हजार देखि दुई लाख सम्मको रकम आफ्नो नागरिकता प्रयोग नगरी अरू व्यक्तिको नागरिकताको प्रतिलिपि प्रयोग गरी आ.एम.ई को प्रयोग मार्फत रकम लिने गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्त प्रहरी नायव उपरिक्षक प्रल्हाद कार्कीले जानकारी दिए । वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा परेका पीडितको जाहेरी दरखास्त दिएका थिए ।साह विभिन्न आ.एम.ई बाट रकम झिकी रहेको भन्ने सुचनाका आधारमा असार १९ गते बेलुका ५ बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ निजकै घरबाट रू.३ लाख नेपाली तथा रू.१,लाख ४८ हजार भा.रु. रुपैया आ.एम.ई काड सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ठगी सम्बन्धी कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन ५ (पाँच) म्याद लिई अनुसन्धान भैइ रहेको प्रवक्त प्रहरी नायव उपरिक्षक कार्कीले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०७९ असार २२,बुधबार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०७९ असार २२,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद