Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नगर उधोग वाणिज्य संघको उधोग तर्फको उपाध्यक्षमा साह निर्वाचित

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार १२,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

नगर उधोग वाणिज्य संघको उधोग तर्फको उपाध्यक्षमा बिजयकुमार साह निर्वाचित भएका छन् । बाराको जीतपुरसिमरा नगर उधोग तर्फको मतगणना हुँदा साह ४७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । सोही पदका प्रत्यासी दीपक गुप्ताले ३२ मत प्राप्त गरेका छन् भने साह ओमप्रकाश गुप्ता प्यानलका उम्मेदवार हुन् भने गुप्ता मनोज गुप्ता प्यानलका उम्मेदवार हुन् । त्यसैगरी उधोग तर्फको सदस्यमा राकेशकुमार गुप्ता, राजेश कुमार साह र रिना रौनियार पुरी निर्वाचित भएका छन् । गुप्ता ५७ मत, साह ५६ मत र पुरी ५५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । सोही पदका उम्मेदवार लक्ष्मण साहले ३६ र श्रवन प्रधानले २३ मत प्राप्त गरेका छन् । उधोग तर्फ खसेको ८२ र एसोसियटतर्फ खसेको तीन मत गरि ८५ मत गणना हुँदा बरिस्ठ उपाध्यक्षमा ओमप्रकाश गुप्ताले अग्रता लिएका छन् । गुप्ताले २६ प्राप्त गर्दा सो पदका अन्य उम्मेदवार मनोज कुमार गुप्ताले २१, रामचन्द्र पौडेलले २१, दिनेशप्रसाद कलवारले १५ प्राप्त गरेका छन् । यसैगरी महासचिव पदमा प्रकाश गिरीले अग्रता लिएका छन् । गिरीले ३८ मत प्राप्त गर्दा लक्ष्मण अधिकारीले २८ र अनिल तिवारीले १७ मत प्राप्त गरेका छन् ।यसैगरी कोषाध्यक्ष पदमा रामबाबु कलवारले ५० मत ल्याउदै अग्रता लिदा अमर यादवले ३३ मत प्राप्त गरेका छन् । उधोगतर्फको मतगणना सम्पन्न भएसंगै अब वाणिज्यतर्फको मतगणना हुनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट
मुख्य समाचार

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट

प्रकाशित : २०७९ असार १२,आईतवार
वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा
मुख्य समाचार

वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा

प्रकाशित : २०७९ असार १२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद