Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विश्रामपुरमा ५ महिला सहित २६ जनाद्वारा रक्तदान

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार ३,शुक्रबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

विश्व रक्तदाता दिवसको अवसरमा पर्साको बहुदरमाई नगरपालिकामा आयोजित रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । शुक्रबार आयोजित रक्तदान कार्यक्रममा ५ जना महिला सहित २६ जनाले रक्तदान गरेका नेपाल रेडक्रस सोसाईटी पर्साशाखका सदस्य शिवनाथ यादवले जानकारी गराए ।

नेपाल रेडक्रस सोसाइटी विश्रामपुर उपशाखाका विश्रामपुरका सभापति हासिम अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा बहुदरमाई नगरपालिकाका नगरप्रमुख सिंघासन साह रतmदाताहरुलाई रगत जम्मा गर्ने प्याकेट हस्तान्तरण गर्दे कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

कार्यक्रममा वडा नं. ७ का वडाअध्यक्ष बिरेन्द्र प्रसाद यादव, ईब्राहिम देवान, अलिअसरगर देवान, हरिन्द्र साह , स्थानीय जसपाका नेत महन्थ यादव, उपशाखाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा रतmसंचार केन्द्रका जितेन्द्र कुश्वाहाको नेतृत्वको प्राविधिक टोलीले सहयोग गरेका थिए भने कार्यक्रमका संचालन रेडक्रस सोसाईटी पर्साशाखका सदस्य शिवनाथ यादवले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च
मुख्य समाचार

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

प्रकाशित : २०७९ असार ३,शुक्रबार
जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग
मुख्य समाचार

जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग

प्रकाशित : २०७९ असार ३,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद