Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

दलित परिवार बीच झगडा हुदा एक जनाको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार ३,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज ३ असार । – पर्साको पकहा मैनपुर गाउपालिका वडा १ धोरेमा दलित परिवार बीच झगडा हुदा एक जनाको मृत्यु भएको छ । विहिवार राति १० बजेको समयमा घरायसी झगडामा हानाहान हुदा ६५ वर्षिय दसई रामको मृत्यु भएको हो । रामको शव परिक्षणको लागि नरायणी अस्पताल पठाईएको छ । उनको टाउको तथा ढाड मुनि संवेदशील अंगहरूमा चोट देखिएको छ । झगडाको क्रममा तानातान हुदा राम घर नजिकैको ढलाई बाटोमा लडेको प्रत्यक्षदर्शीले बताएका छन । प्रहरीले प्रारम्भिक अनुसंधानको क्रममा लठिले प्रहार भएको बताएपनि मृत्युको कारण र चोटको अवस्थाबारे शव परिक्षण तथा थप अनुसंधानबाट खुल्ने ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । मृतक दसई र महेश रामको घर बाट झगडा भएको थियो । दसईको मृत्यु पश्चात प्रहरीले विपक्षी महेश रामको घरबाट तीन जनालाई नियंत्रणमा लिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

प्रकाशित : २०७९ असार ३,शुक्रबार
छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह
मुख्य समाचार

छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

प्रकाशित : २०७९ असार ३,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद