Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. गुप्ताले फिटनेश सेन्टरको उद्घाटन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ जेष्ठ २४,मंगलवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बीरगंजमै पहिलो पटक अन्तर्राष्टिूय स्तरको फिटनेश सेन्टर आजबाट संचालनमा आएको छ । महिला उद्यमी अंकिता रुगटाले करिब १ करोडको लागतमा वीरगंज महानगरपालिका वडा नम्बर ७ स्थित लोहारपट्टि रोडमा नवनिर्मित आरवि कम्प्लेक्सको चौथो तल्लामा रहेको फिटनेश सेन्टरको आज आयोजित एक कार्यक्रमका विच वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा.सुवोध गुप्ताले उद्घाटन गर्नु भयो । फिटलाईन फैक्टूी नामक फिटनेश सेन्टरमा योगा, डान्सिङ्ग, जिम, म्युजिक लगायत विभिन्न प्रविधिद्वारा शरीर तन्दरुस्त तथा स्वस्थ्य राख्न ब्यायम गराईने संचालक अंकिता रुंगटाले जानकारी दिनुभयो ।
विहान ६ बजे देखि ८ बजे सम्म र सन्ध्याकालिन कक्षा गरी दैनिक दुई पटक सर्वसाधारणहरुलाई योगा, ब्यायम तालिम प्राप्त प्रशिक्षकद्वारा सिकाईने रुंगटाले बताउनुभयो । प्रति महिना ३५ सय रुपैया शुल्क तोकिएको फिटनेश सेन्टरमा अहिले छुटको व्यवस्था समेत गरिएको छ । सो सेन्टरमा विहान र बेलुका गरी सय जनालाई प्रशिक्षण दिन सकिने जनाईएको छ । यता बाल बालिकालाई समेत नृत्यको व्यवस्था मिलाईएको संचालक रुंगटाले बताउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०७९ जेष्ठ २४,मंगलवार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०७९ जेष्ठ २४,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद