Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले इन्जिनियरहरुसँग छलफल

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ बैशाख २७,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज महानगरपालिकाको उपमेयरकी स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले इन्जिनियरहरुसँग छलफल गरेकी छिन् । नेपाल इन्जिनियर्स एशोसिएशनका पदाधिकारी एवम्् कार्यसमिति सदस्यहरुसँग उपमेयरकी स्वतन्त्र उम्मेदवार मिश्राले छलफल गरेकी हुन् ।
इन्जिनियहरुलाई महानगरका पूर्वाधार निर्माणका कामहरुमा समावेश गर्न सकिने र यहाँका पूर्वाधारलाई गुणस्तर बनाउनुका साथै यहाँका काममा बाहिरका इन्जिनियरहरु आउँदा आफ्नै ठाउँका इन्जिनियर पलायन हुनुपर्ने बाध्यता लगायतका विषयमा मिश्राले छलफल गरेकी छिन् ।
साथै उनले इन्जिनियहरुसँग आफुलाई मत दिन पनि आग्रह गरेकी छिन् । बैशाख ३० गतेको निर्वाचनमा गुलाफ छापमा मतदान गर्न उनले आग्रह गरेकी हुन् ।एशोसिएशनका अध्यक्ष उमेश गुप्ता रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा एशोसिएशनका पूर्व अध्यक्षहरु लायन इन्जिनियर सञ्ज्य खेतान, इन्जिनियर राघिव हुसैन, इन्जिनियर लालबाबु चौरसिया, इन्जिनियर मुन्ना सर्राफ, इन्जिनियर अर्विन्द कुमार ९एके० झा लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजीकरण इन्जिनियर बिकेश साहले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

प्रकाशित : २०७९ बैशाख २७,मंगलवार
छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह
मुख्य समाचार

छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

प्रकाशित : २०७९ बैशाख २७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद