Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पकाहा मैनपुर गा.पा.काअध्यक्षका लागि निवर्तमान अध्यक्ष चौरसिया सहित तीन जनाले दिए उम्मेदवारी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ बैशाख ११,आईतवार
A A
file pic

file pic

1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

पर्साको पकाहा मैनपुर गाउँपालिका अध्यक्षमा तिन जनाले उम्मेदवारी दिएका छन् । पकाहा मैनपुर गाउँपालिकाअध्यक्षका लागि निवर्तमान अध्यक्ष विजयकुमार चौरसिया सहित तीन जनाले उम्मेदवारी दिएका हुन् ।
पकाहामैनपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष विजयकुमार चौरसिया, ज्योति कुमारी र प्रभु प्रसाद पटेलले उम्मेदवारी दर्ता गराएका हुन् ।
निवर्तमान अध्यक्ष चौरसियाले जनता समाजवादी पार्टी, ज्योति कुमारीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तथा सुशासन पार्टीबाट प्रभु प्रसाद पटेलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कृष्णप्रसाद देवकोटाले जानकारी दिए ।
०७४ सालको निर्वाचनमा संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवारी दिएका चौरसिया १ हजार ७ सय ३५ मत ल्याएर निर्वाचित भएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस
Tags: # chunawa

अनलाईन वीरगंज

Related Posts

तेरापन्थ युवक परिषद्को रक्तदान अभियानमा १ सय जनाले दिए रगत
राष्ट्रिय

तेरापन्थ युवक परिषद्को रक्तदान अभियानमा १ सय जनाले दिए रगत

प्रकाशित : २०७९ बैशाख ११,आईतवार
संविधान दिवसमा ५१ बिरुवा रोपिए
मुख्य समाचार

संविधान दिवसमा ५१ बिरुवा रोपिए

प्रकाशित : २०७९ बैशाख ११,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद